अल्डरशटस्थित शिव मन्दिरको नेतृत्वमा बानियाँ

लण्डन । शिव कल्चरल कम्युनिटी सेन्टरको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । आइतबार सम्पन्न अधिवेशनले भिम बानियाँको नेतृत्वमा १६ सदस्यीय कार्यसमिति छनौट गरेको हो ।समितिको उपाध्यक्षमा बाचस्पति रेग्मी रहेका छन् । अधिवेशनले महासचिवमा बिक्रम भट्टराई,कोषाध्यक्षमा हरि भट्टराई र सह(कोषाध्यक्षमा गंगा अधिकारी सांस्कृतिक सचिवमा सुशिला पौडेल र तानिया जैन तथा सदस्यहरुमा शंकर श्रेष्ठ, दिल रुचाल, … Continue reading अल्डरशटस्थित शिव मन्दिरको नेतृत्वमा बानियाँ